काठमाडौ । हेर्दा निक्कै सुन्दरी देखिने । राम्रै घर-घरनाका छोरी-चेली जस्ता देखिनैहरुपनि अहिले नेपालमा पैसाका लागि उदेग लाग्दा कार्यमा छन् । यो भिडियो हामीले त्यस्तै हर्कत गर्ने लाईभ भिडियोबाट लिएका हौँ । जुन गोप्य भिडियोहरु जसलेपनि सजिलै हेर्न सक्छ । उनीहरु यसरी दिनरात यस्ता कार्यमा तल्लिन देखिन्छन् । विगो लगायतका केही सामाजिक सञ्जालमा सार्वजनिक रुपमा नै रात दिन अनलाईन आएर केही रकम आर्जन गर्न उनीहरु हेर्दा लाज लाग्ने हर्कतका लागि तयार छन् ।
रातभरी म’दिरा पान गर्दै, ल’ठ्ठिएको आवाज र म’त्त बनेको स्वभावमा किशोर र युवाहरुसँग उनीहरु मस्त व’यश्क गफ र हर्कत गरिरहेको देखिन्छ । यसो गर्दा उनीहरुलाई गिफ्टको रुपमा क्वाईन प्राप्त हुन्छ । क्वाईन बराबर बिगोले गुगल वालेटमा रकम भुक्तानी गरिदिन्छ । युवकहरुले युवतीहरुका उत्ताउला हर्कत हेर्नका लागि त्यस्ता क्वाईन अनलाईन बैकिंङबाट खरिद गर्ने गर्दछन् । खरिद गरिएका क्वाईनहरुमा नाफा राखेर विगोले कारोबार गरिरहेको छ । यस्तै अनेकौ अनलाईन एप्सहरुपनि यही खेतीमा छन् । तर यो सानो लोभमा फसेर नेपाली चेलीहरु आफ्नो अ’स्मिता दुनियाँका सामु छरपष्ट गरिरहेका छन् ।
नेपाली युवाहरुपनि युवतीहरुको हनी ट्या’पिङमा परेर रकम र इ’ज्जत गुमाइरहेका छन् । यसमा अनलाईनमा नै न’ग्न बन्ने, मै’थुन देखि अनेकौँ से’क्सु’अल हर्कत गर्ने भएकाले जो कोहीले हेर्न मिल्ने त्यो लाईभ भिडियो जहाँ जतिबेलापनि रेकर्ड हुन सक्छ । भिडियो रकेर्ड गरेर अश्लिल हर्कत सामाजिक सञ्जालमा आएको खण्डमा एकदिन दुर्घटना निश्चित हुने डर छ । यसैले आफ्ना छोरा-छोरी मोबाईलमा रातभरी के गरिरहेका छन् । अहिले नै हेर्न, चियोचर्चा र चासो गर्न भुल्नुभयो भने एकदिन अवश्य पश्चताप हुनेछ । यो भिडियो सक्दो सेयर गरिदिनुहोला ।
https://www.youtube.com/watch?v=pfSIrO8yw7Q&feature=emb_title