काठमाडौ । संचारकर्मी ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्म ‘अनुराग’ युट्युब मा रिलिज भएको । हिजो रिलिज भएको फिल्म ‘अनुराग’ फिल्म हलमा सुपर फ्लप भएको थियो । सत्यराज चौलागाईंले निर्देशन गएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेंन लामा, सरोज खनाल, रुप राना, राजाराम पौड्याल, मोहन निरौला, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

mिल्मले सानामा लगाएको पिरती खोज्दा खोज्दा खोज्दै एकअर्काको सपना टुटेको देखिन्छ । फिल्मले काठमाडौ, भक्तपुर र पोखराको दृश्यलाई देखाएको छ । अनु धनाढ्य परिवारकी केटी हुन् भने राग सडक बालक हुन्छन् । राग सानैदेखि गायक बन्ने समपन ा बुनेका हुन्छन् । उनको गायन मन परेर अनु अर्थात एलिजा रागको प्रेममा परेको देखाउन खोजिएको छ । गीता भेटवाल र भारत गौतम निर्माता रहेको फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र अगत केसीको पटकथा तथा सम्बाद, छ । फिल्मलाई रामकुमार केसीले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया