काठमान्डाँै ।
नेपाली मौलिक लोक गीत संगीतका साथै विभिन्न कला र सस्कृतिलाई आम दर्शक तथा स्रोता मार्फमा गीत संगीत प्रस्तुत गरिरहेको न्यु अन्जना मिडिया प्रालीको प्रस्तुतीमा जय भोला गीतको भिडियो बजारमा आएको छ । हिन्दुहरुको सृष्टिकर्ता भगवान शिवको महिमा लाई भर्जनमा प्रस्तुत गरिएको छ । हिन्दुको आस्थाका देवतालाई आफुले उनको विरगाथालाई समेटेर गीत निकालिएको गायिका रोशन पन्तले बताइन । रोशनी पन्तको स्वर तथा बसन्त पन्तको शब्द तथा याम थापा मगरको एरेन्ज गीतमा रहेको छ ।

गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया