Thursday, 28th May 2020
28 May 2020

नेपालकी मनिता ‘विश्वकै सुन्दर’ महिलाहरूको सूचीमा

सन् २०१८ की ‘मिस नेपाल युनिभर्स’ मनिता देवकोटा संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा परेकी छन् । नेपालकी मनिता अमेरिकामा मोडलिङ पनि गर्छिन् ।

मनिताले सन् २०१८ मा मिस नेपालको ताज पहिरिएकी थिइन् । उनै मनितालाई संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा समावेश गरिएको जीन्यूजले उल्लेख गरेको छ ।MISS NEPAL MANITA DEVKOTA सामाजिक सञ्जाल प्रयोगकर्ताले उनका तस्वीरहरू व्यापक रुचाएका छन् ।

उनी मिस युनिभर्सकी टप टेनमा स्थान बनाउन सफल प्रतियोगी पनि हुन् ।MANITA DEVKOTA MISS UNIVERSE NEPALथाइल्याण्डको बैंककमा उनले सन् २०१८ को मिस युनिभर्सको नेसनल गिफ्ट एक्सनको फर्स्ट प्राइज पाएकी थिइन् ।

क्याम्पस जीवनमा उनी आफ्नो खर्च आफैँ जुटाउन दुई ठाउँ काम गर्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *