काठमाडौं । माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभीड -१९) को प्रभाव विश्वभरी परिसकेको छ ।

लाखौंको संख्याको संक्रमित छन् हजारौंको संख्यामा मृत्यु भैसकेको छ। नेपालमा पनि पाँच जनाको संख्यामा संक्रमित भेटिसकेको अवस्था छ।

गायिका अनिता चलाउनेको प्रस्तुतिमा ´कोरोना भाइरस`नामक जनचेतना मुलुक गीत सार्वजनिक बजारमा ल्याएकी छिन् ।

डिबि खडकाको शब्द र बिनोद बाजुरालिको संगित रहेको गीतमा अनिता चलाउने,चक्र बम,रेखा जोशी,टंक तिमल्सिना र कल्पना बिसिको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया