फिल्मका टिमसँगै जन्मदिन मनाएकी बर्षा कति बर्ष पुगिन् भने सायद कमैलाई थाहा होला । फिल्मी फण्डालाई प्राप्त स्रोतका अनुसार बर्षा २६ बर्षकी भएकी छिन् । यो बर्ष प्रेमी संजोग कोईरालासँग लगन गाँठो कस्ने हल्ला चलेपनि टरेको छ । अर्को बर्ष बर्षाको लगन गाँठो कसिने संभावना देखिएको छ । बर्षाले भने आफुले ३० बर्षको उमेरमा मात्र बिहे गर्ने बताएकी छिन् । बर्षा अभिनित फिल्म गोपि आउँदो माघमा रिलिज हुदैछ । Entertainment khabar को तर्फबाट बर्षालाई जन्मदिनको शुभकामना ।

तपाईको प्रतिक्रिया