काठमाडौं – गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको सुमधुर स्वरमा ‘तिमी जन जनमा’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो । भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुवमार्फत सार्वजनिक गरिएको हो ।यस गीतमा नरेश प्रधानको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । भने देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ध्वनी मिश्रण भने महेश्वरमान राजभण्डारीको रहेको छ । गीतलाई आफ्नो ज्यान जोखिममा राखेर मानव सेवामा अहोरात्र खटिरहेका डाक्टर, नर्स, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुमा समर्पित रहेर तयार पारिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग...
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा ल...
त्यसपछि राजा विरेन्द्र रिसले चुर भए
नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो । नेपालका छिमेकि देशहरु भूटान, ...
कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते
काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गए...
महानगरको सार्बजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा ...
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदु...