काठमाडौ – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् बिनिता बराल । चलचित्र चपली हाईट बाट चलचित्र क्षेत्रमा करियर शुरु गरेकी विनिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

पछिल्लो समय लकडाउनका कारण घरमै रहेकी उनले आफ्नो फेसबुकमा तस्बिर शेयर गरिरहेकी छिन् । हालै उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा उनी आफ्नी छोरीसँग रमाइरहेको देखिएको छ । उनले छोरीसँगको तस्बिर शेयर गर्दै लेखेकी छिन् -‘म तिमीलाई माया गर्छु, तिमीले विश्वलाई नै उज्यालो बनाउने छौ प्यारी छोरी ‘

तपाईको प्रतिक्रिया