नेपाली बिश्व रेकर्डधारी युवा समाजसेबी शान्तिदिप रेग्मीलाई मिल्यो गान्धी पिस फाउन्डेसन नेपालको आन्तरास्टिय राजदुत ।मिति २०७६/१२/२७ गते। गान्धी पिस फाउन्डेसन नेपालले नेपाली युवा समाजसेवी शान्तिदिप रेग्मीलाई अन्तराटिय गान्धी पिस राजदुत नियुक्त गरेको छ।सो सस्थाका अध्यक्ष डाक्टर लाल बहादुर रानाका अनुसार रेग्मी मेहेनती ईमानदार साहसी युवा रहेकाले दियको बताए ।गान्धी पिस फाउन्डेसनले बिदेशी बिग्यलाई मात्र दिने यो पदबी नेपाली समाजसेवी रेग्मीलाई दिईयको हो।रेग्मी बिगत १५ बर्सदेखि सामाजिक काम गर्दै आयका छन। उनी बिश्वब्यापीरुपमा विभिन्न अभियानमा आबद्ध भै सामाजिक कार्य गर्दै आयका छ्न।उनी हाल सम्म बिश्वका 180 देशका करिब २००० दुई हजार संघ संस्थाबाट सदस्यता प्राप्त गर्ने पहिलो ब्याक्ति हुन। ओएमजि बुक रेकर्डले पनि उनलाई बिश्वका सबै भन्दा बढी संघ संस्था एजेन्सी क्लब सामाजिक यजेन्सीगायत बाट सदस्य प्राप्त गर्ने ब्याक्ति भनि बिश्व रेकर्डको प्रमाण- पत्र दिएको दिएको छ।उनी छिटै गिनिज बुकमा नाम लेखाउने पहलमा रहेका छ्न।उनलाई हालै बङगालदेश एक सामाजिक सस्थाले नेपाल अध्यक्ष र गोलोबल उपाध्यक्षमा नियुक्त गरेको छ, भने ईन्डोनेसिया बाट पनि रोयल फेमलिले उनलाई सदस्यता दिएको छ।जुन सदस्यता लिन निकै कठिन हुन्छ।ईन्डोनेसियाका राजाबाट प्राप्त हुने यो पदबी आमेरिका युरोपियन धनी देश्का नागरिकलाई मात्र प्रदान गरिन्छ । उनले कोध रहित संसार संस्थामा बिगत एक बर्ष देखि क्रोध रहित जीवन शिक्षाको बिध्याल कोडिनेटरका रुपामा उपत्यका विभिन्न ३१ सरकारि बिद्य्यालयमा सात कक्षाका विद्यार्थीलाई क्रोध रहित जीवन शिक्षा शिक्षण शिकाउछ्न। साथै उनि विभिन्न सामाजिक सस्था बिभिन सामाजिक काम गरेका छ्न ।नेपालमा गएको भुकुम्पमा राहत बितरण गरियो। तराई मदेशमा शीत लहरमा कपडा जम्मा गरि बितरण गरे।कर्णाली प्रदेशको जुम्ला जिल्लाको हैता लगायत ठाउँमा जाडो समयमा साथीहरु रङक्रमी कलाकार तथा पत्रकार भोला अधिकरी कैलाश न्यौपाने युवराज खड्का बिजय अधिकारी भुमिबन्द नेपालसग मिलेर न्यानो बितरण गर्ने काम गरे । उनले कर्णालीमा न्यानो कपडा बितरण गर्न पैसा अभाव हुँदा आफ्नो कोठाको खाट दराज बिक्री गरि पैसा जम्मा गरि पठाए ।उनि भन्छ्न खाट बिना नै दुई बर्स सम्म चिसो कोठामा सुते।यसरी सङ्घर्श गर्दै जादा हाल यी उपल्बधी प्राप्त भएका हुन।उनको साथमा हाल कान्तिपुर डेन्ट्ल हस्पिटलका युवा डाक्टर सजन श्रेष्ठको टिमसग मिलेर विभिन्न सरकारी बिद्यालयका विद्यार्थीलाई निशुल्करुपमा द्न्त शिबिर संचालन गर्दै आएका छ्न।

तपाईको प्रतिक्रिया