काठमाडौ । एक साता अगाडी आफैले बोलेको कुराले ट्रोल बनेकी थिइन् रीमा विश्वकर्मा । उनले आफुले लकडाउनको बेला कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल नै बनेको थियो । उनले कालो चिया बनाउँन सिके भनेपछि उनका फ्यानहरुले उनलाई उठाउदै कति नाटक पार्या होला । गाउको मान्छेले चिया बनाउन भर्खर सिकेको भन्दै नाटक पारेको जस्तो प्रतिक्रिया दिएका थिए । जसका कारण उनी ट्रोलको सिकार हुनुपरेको थियो ।

ट्रोल बनेको एक सातापछि उनले आफुले भात तरकारी मज्जाले पकाउन थालेको बताएकी छन् । उनले आफ्नै युट्युव च्यानलबाट तरकारी पकाउनुका साथे चौरासी व्यञ्जन समेत पकाउन थालेको बताएकी छन् ।  एनले यति मात्र होइन पछिल्लो समय जेरि पनि पकाउन थालेकी छु । अव लकडाउन सकिदा सम्म चौरासी व्यञ्जन बनाउन सिकीसक्छु ’ भन्दै दर्शकलाई खुसी बनाउन लागेकी छन् ।

तपाईको प्रतिक्रिया