किरण अधिकारी , काठमाडौं । लकडाउनका कारण समस्यामा परेका महानुभाबहरुलाइ बालाजु ,माछापोखरी चोकमा निशुल्क खानाको व्यवस्था गरिएको छ ।
लकडाउनका कारण आर्थिक अभाब भएर खाना खान नै समस्यामा परेका हरुलाइ व्यवस्था गरिएको हो । नेपाल तरुण दल रसुवाले निशुल्क खानाको व्यवस्था गरेको तरुण दल रसुवाका अध्यक्ष दील बहादुर मुक्तान (डीम्याक्स)ले बताउनुभयो ।
आज देखी २५ गते सम्म नि:शुल्क मेस संचालन गर्न लागेको नेपाली कांग्रेस रुसुबाका नेता कुमार देबकोटाले जानकारी दीनुभयो।