काठमाडौं। पछिल्लो समय सामाजिक संजालका कारण धेरै मानिसहरु भाइरल भएका छन् । मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् । यद्यपि चर्चा कोही कोहीले मात्र पाउँछन् । पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् ।

यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ ।

तपाईको प्रतिक्रिया