केही दिन यता बर्षा राउत विवादमा तानिएकी छन् । रास्ट्र र रास्ट्रीयटाको विषयमा सस्तो टिप्पणीका कारण उनी विवादमा आएकी हुन्। तर यसको केही हदसम्म असर अर्की नायिकालाई समेत पारेको छ ।

नायिका बर्षा सिवाकोटीले सामाजिक संजालमा एक पोष्ट गर्दै यस विषयको जानकारी दिएकी हुन् । उनले ‘नमस्ते म बर्षा सिवाकोटी’ लेख्दै म्यासेज पठाउन र कमेन्ट गर्नु अगाडी नाम थर हेर्न आग्रह गरेकी छन् । एकै नाम भएको कारण यस अघि समेत यी दुईको नामले द्विविधा सिर्जना गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया