काठमाडौँ – गायक संगीतकार तथा संगीत संयोजक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्कीले सम्पूर्ण बाबाहरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायनमा पाइला चाल्दै नया गीत ‘नमस्ते गर्छु म ‘ को म्युजिक भिडोयो सार्बजनिक गरेकी छिन ।

लकडाउन को बेलामा घरमा बसी बसी बाबा छोरी मिलेर नया गीतको साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ ।पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोहीले निकै राम्रो संग आवाज दिएर अभिनय गरेकी छिन । उक्त गीतमा गायक बिनयकै शब्द संगीत संगीत संयोजन रहेको छ ।हाम्रो तर्फ बाट आरोहीलाइ धेरै धेरै प्रगतिको शुभकामना । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=O7eL6Lpm-p0

तपाईको प्रतिक्रिया