प्रियंकाले सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर्स आफ्नो सफरको सहयात्री र इन्स्टा परिवार भएको बताएकी छिन् । आफु भन्दा दस बर्ष कान्छा संग विहे गरेकी उनि पहिरनको कारण पनि ट्रोल बन्ने गरेकी छिन् ।

प्रियंकाको क्रियाकलापलाई पछ्याउने धेरै रहेछन् भन्ने उनको चार करोड फलोअर्स पुग्नुले बुझ्न सकिन्छ । उनि बलिउडमा निकै छाएकी कलाकार हुन् । जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुगेको छ । हालै उनले अभिनय गरेको चलचित्र ‘द स्काइ इज पिंक’ले पनि राम्रो सफलता हात पार्यो

तपाईको प्रतिक्रिया