काठमाडौँ : गायिका तथा मोडल मिनाक्षि महताराको कभर गित “गुराँसको फेद मुनि” सार्बजनिक भएको छ । भर्सटायल गायिका तथा मोडलको रुपमा चिनिएकी मिनाक्षि महताराले सबिन राइको लोकप्रिय गीतलाई कभर संङ बनाएकी छिन । पुस्कर सुनुवारले एरेन्ज गरेको कभर संङको भिडियोलाई केशब बिश्वकर्माले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोलाइ मिनाक्षि महताराले आफ्नै नयाँ युट्युब च्यानल मार्फत लिएर आएकी छिन । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया