काठमाडौँ – लोकप्रिय गायक केतन क्षेत्रिको फरक किसिमको गित ‘राजनीति’ को लिरिकल म्युजिक भिडियो सार्बजनिक भएको छ। देशमा भईरहेको घटनाक्रमलाइ लिएर तयार पारिएको गित ‘राजनीति’ समय सान्दर्भिक सांगीतिक कोसेली हो भन्दा फरक पर्दैन। दर्जनौ चर्चित गीतहरु नेपाली संगीत क्षेत्रमा पस्कन सफल गायक केतन क्षेत्रि सुमधुर स्वरका धनि समेत छन्।
शब्द तथा संगीत गायक आफ्नै रहेको लिरिकल म्युजिक भिडियो फराज अर्पणले तयार पारेका हुन्। भिडियो हेर्नुहोस :





 
					 
				













 





















































