काठमाडौं – हामिले सुतेको समयमा सपना देख्ने गर्छौं । सपना कहिले राम्रो देखिन्छ त कहिले नराम्रो । हामिले सुतेपछि देखिने हरेक सपनाको अर्थ हुन्छ ।

धार्मिक मान्यता अनुसार आमिले जस्तो सपना देख्छौ त्यही अनुसार त्यस्तै फल पाउछौ । हामिले सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएको हुन्छ । कुनै सपनाले भविष्यमा तपाईमाथि आइपर्ने खतराका पूर्व संकेत पनि गर्छ ।

त्यसैले सपनामा देखिएका कुराहरुको बारेमा जान्नु जरुरी हुन्छ । कहिलेकाही नसोचेको बस्तु, चिज सपनामा देखिन्छ । यदि तपाईले सपनामा माउसुली देखेमा के हुन्छ होला, यदि तपाईले सपनामा माउसुली देखेमा अशुभ मानिन्छ ।

सपनामा माउसुली देख्नु भएमा कुनै दुर्घटना हुने अथवा घरमा चोरी लगायतका घटना हुनसक्ने संकेत गर्ने बताइएको छ । त्यस्तै सपनामा बिरालो देखेमा पनि अशुभ मानिन्छ । सपनामा बिरालो देखिएमा भविष्यमा नै तपाईको कोहीसँग झगडा हुँदैछ भन्ने अर्थ लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया