गायिका समीक्षा अधिकारिको आधुनिक गीत “ दुई नाउमा पाउ लायौ ” समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।

हेर्नुहोस “ दुई नाउमा पाउ लायौ ” गीतको भिडियो

तपाईको प्रतिक्रिया