काठमाडौं । स्पष्ट वक्ता नायिकाको छवी बनाएकी अभिनेत्री हुन् ऋचा शर्मा । केही महिना अघि मात्रै दिपेक्षविक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी अग्लो जिउ डाल भएकी ऋचाले आँफुलाई रातो साडीमा सजाएका केही तस्विरहरु आफ्नो इस्टा अकाउन्टमा पोष्ट गरेकी छिन् ।

आफ्ना व्यक्तिगत कुरा सामाजिक सञ्जालमा कम पोख्ने ऋचा अरुको पिर मर्कामा पनि आवाज उठाउने नायिकामध्येकी एक हुन् । लुट, टलक जंग भर्सेस टुृल्के लगायतका हिट फिल्मकी यि सुन्दरी नायिका पछिल्ला दिनमा कमेडी शोको जजका रुपमा देखिएकी छिन् । सुन्दरी ऋचा साडीमा खुलेका यि तस्विरहरु हेर्नुहोस् । साडीमा उनी निकै सुन्दर देखिए

तपाईको प्रतिक्रिया