गायिका सोना केसिको नयाँ गित सार्वजनिक भएको छ । गायिका सोना केसी र कुलेन्द्र बिश्वकर्माको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक भएको हो । शिब हमालको लयशब्दमा “क्यारम मोयाले”सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशनमा रहेको गित सोना केसीको युट्युव च्यानलबाट बजारमा आएको छ । । गितमा गम्भिर बिष्ट,गायिका सोना केसी को अभिनय रहेको छ । जापानमा बसेर पनि गितसंगित प्रतिको मोह गायिका केसीमा उत्तिकै रहेको यस गितबाट पनि अनुमान लाउन सकिन्छ ।

यो गितको भिडियो हेर्नको लागी तलको लिकंलाइ खोल्न सक्नुहुनेछ :

तपाईको प्रतिक्रिया