काठमाडौँ – गायिका दिपा तामाङको नेपाल प्यारो छ,बोलको नयाँ गित सार्बजनिक भएको छ। आमशी राईको शब्द, संगित,रहेको यो गीत “नेपाल संस्कृति कला केन्द्र” को आधिकारिक अफिसियल युटुब च्यानल बाट आज सार्बजानिक भएको हो।

यश गितको सङ्गीत सम्योजन साहास साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ। यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।

हेर्नुहोस् भिडियो :

 

तपाईको प्रतिक्रिया