बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेको विवाह भएको धेरै भएको छैन । उनले श्याम बम्बेसँग विवाह गरेकी हुन् ।

तर, आइतबार मात्र १० सेप्टेम्बरमा विवाह गरेका पतिलाई पुनमले आरोप लगाएर प्रहरीबाट गिरफ्तार गराएकी छिन् ।

पुनमले श्यामविरुद्ध शारीरिक कुटपिट तथा धम्की दिएको आरोप लगाएकी हुन् । उनी केही दिनअघि मात्र हनिमुन यात्रामा चाहिँ पति श्यामसँग गएकी थिइन् ।

विवाह पछि यी दुवैले सामाजिक सन्जालमा आफ्ना तस्वीरहरु सेयर गरेका थिए ।

तपाईको प्रतिक्रिया