काठमाण्डौं ।
नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक गोपाल तिमल्सिना र गायिका ममता खत्रीको आवाजमा रहेको मौलिक गीत ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

ममता खत्रीको गीतमा शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा रहेका श्रीमान दशैं जस्तो महान पर्व मनाउनको लागी घरमा आउने कुराले घरमा रहेकी उनकी श्रीमती निकै हर्षित रहेकी छन । दिनेश खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा अर्जुन सुवालको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अर्जुन शिलवाल र मानश्री भटटराईको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया