गायिका मुन प्रसाँइको स्वरमा समावेश ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ । कमल प्रसाँइको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा मुन आफैले मोडलिङ गरेकी छिन् ।

यो गीतको अडियो मिठो छ । मुनले नेपाली सांगीतिक दुनियाँमा यो गीतमार्फत संभावना देखाएकी छिन् ।

https://www.youtube.com/watch?v=h2k-owToxZs&feature=emb_title

तपाईको प्रतिक्रिया