दोल्खा मा जन्मिएर काठमाडौ मा हुर्किदै बागमती को पानी सङ मितेरी लाउदै हुर्किएका हुन रवि खडका अनेक काम गर्दै अन्त्यमा रियल स्टेट ब्यबसायी बने पछि सानै देखिको कलाकारिता तर्फ को उनको मोह सल्बलाउन थाल्यो केही बर्ष अघि उनले एक म्युजिक भिडियो मा अभिनय गरे तर त्यो भिडियो बाट खासै चर्चा पाउन नसके पनि उनको कलाकारिता को मोह भने सेलाएन । हाल उनले शिव भजन दशै गीत हुँदै म्युजिक भिडियो मा नायक खलनायक को भुमिका निभाउदै गए अब उनी एउटा वेभ सिरिज र ठुलो पर्दाको चलचित्रमा देखा पर्ने तयारीमा जुटेकाछन। कलाकार रवीलाई हाम्रो तर्फ बाट आगामी कलाकारिताको शुभकामना ।

तपाईको प्रतिक्रिया