काठमाण्डाैं । सर्जक शक्तिराम दशाैंदी र केशव सावकाेटाकाे सांगितीक काेसेली बर बर आँशुकाे भीडीयाे सार्वजनीक भएकाे छ ।

जनता डिजिटलकाे व्यानरमा निर्माण गरीएकाे म्युजीक भीडियाेमा गायक विरेन्द्र बुढा र गायीका बिष्नु माझीले शुमधुर स्वर दिएका छन ।

उक्त गितकाे शब्द सर्जक शक्तिराम दशाैँदीकाे हाे, भने जसमा म्युजिक केशव सावकाेटाले भरेका छन , गितकाे एरेन्ज राजु शुनामले गरेका हुन । अडियाे माला श्री स्टुडियाेले निर्माण गरेकाे हाे ।

गित बर बर अाँशुकाे म्युजीक भिडियाे अाइतवार दीउसाे जनता डिजिटल युटुव च्यानलवाट सार्वजानिक भएकाे छ । सार्वजनिक म्युजिक भिडियाेमा किसाेर खत्री , रेजिना विष्टकाे दमदार अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियाेकाे डाइरेक्सन शिर्जन बराले गरेका हुन भने , छायाँङ्कन राजेश घिमिरे र दिपक गिरीले गरेका छन । म्युजिक भिडियाे सम्पादन भने अमृत चापागाइले गरेका हुन ।

विशेष गरी माया पिरतीमा बाध्यताले टाढा भएर, पुन भेट हुन नसक्दा परेकाे पिडा र बेदनालाइ भिडियाेमा देखाउन खाेजिएकाे छ ।

तपाईको प्रतिक्रिया