झापा ।
एच पि इन्टरटेन्मेन्ट को ब्यनरमा निमार्ण हुन लागेको हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न भएको छ । झापाको हल्दिबारी गाउ पालिकाको वाड न १ का वडाअध्यक्ष तृचन सापकोटा को प्रमुख अतिथिमा टेलिचलचित्र “सुलसुले” को शुभ मुहर्त हो । चलचित्र निर्माता निर्देशक उदय सुब्बा को बिशेष आतित्यथामा भएको सो कार्यक्रममा लोक प्रिय संगीतकार बिकास चौधरी चलचित्र निर्मता बिरु गुरुङ्क पनि उपस्थिती रहेको थियो ।

हिमाली लिङ्देन को निर्देशनमा बन्न लागेको हास्य टेलिश्रङख्लामा समाज भित्रका विभिन्न विकृति एवम विसंगीतीलाई टेलीश्रृङखला मार्फत देखाइने हिमाली लिङदेनले बताए । ण् सुलसुलेमा बिमल ढुङेल्,बिक्रम डि सि,रबिना प्रधान,बिक्रम धिमाल्,पार्वती तामाङ लिम्बु,अन्जु लिम्बु लगायतको अभिनय रहेको छ । एच पी इन्टर्टेन्मेन्टको युटुब च्यानल बाट आउने सुलसुलेमा बिरु गुरुङ को कथा एवम हरी उप्रेतिको गीत ,परिकल्पना निर्माण, बिकास चौधरी को संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया