काठमाण्डौं ।
चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक भएको छ । नायक राजपुतको सम्झना स्वरुप गीतमा उनले गरेको योगदानलाई समेटिएको छ ।

निकै मार्मिक रुपमा त्यसमा ब्यक्त गरिएको शब्दहरु समेटिएको छ । गीतमा मुकेश शाही र प्रमोद परियारको शब्द रहेको छ । मुकेश शाहीको स्वर तथा संगीत गीतमा रहेको छ ।

एक शुभ चिन्तक भएको नाताले उनी प्रति गीतमा आफना मनमा भएको श्रद्धान्जिली समपर्ण गरेको गायक मुकेशले बताए । रंजित कटुवालको छायाँकन तथा लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ ।

गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया