मोहन बिरही सिपाली मंसिर ६ सनिबार
नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार लाई बिधाई गरि रहदा
मंसिर महिना लागेसंगै बिहेका भाकाहरु बजारमा आउने क्रम मा बिहेका लगनका महिनाहरुलाई दिनौ बढी राहेका छन्

नयाँ पञ्चेबाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ । गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको सुमुधुर स्वर रहेको छ शब्द तथा लय भूवन सापकोटाले गर्नु भएको छ संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ गीतको म्युजिक भिडियो तर्फ सिर्जन बरालको उकृस्ट निर्देशन अमृत चापागाईं को सम्पादन मा निर्मल क्षेत्री र पुजा घिमिरेको अभिनय मा Bhuwan Sapkota Offical Youtub Chanal मार्फत ‘बाजा तालमा’ गित सार्बजनिक भएको छ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया