लकडाउनका कारण मानिसहरू निकै त,नावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।

अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ ।

सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्यानहरुले रुचाउने गरेका छन् ।


स्वस्तिमा खड्का, अभिनेत्री

जन्म मिति : जुलाई ४

जन्म स्थान : काठमाडौं

तपाईको प्रतिक्रिया