काठमाण्डौं ।
गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रान्ति सुब्बा युटुव मार्फत सार्वजनिक भएको छ । मायालु जोडि विचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ ।

प्रकाश बटालाको शब्द्य तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”मिठो मिठो माया”गीतको भिडियोमा दिनेश कडायत र रुपा मगरको अभिनय रहेको छ ।

”मिठो मिठो माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया