काठमाडौं १६ चैत । केहि दिन यता बढेको वायु प्रदषणले गर्दा भोली मंगलबार देखि चार दिन देशभरका सम्पुर्ण विद्यालय बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । आज आकस्मिक रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा देशभरका सम्पुर्ण विद्यालय बन्द गर्ने निणर्य गरेको हो । लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएकाले पनि यस्तो अवस्था र्सिजना भएको जल तथा मौसमविद्ले जनाएका छन् । ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’
नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति, उसैको भक्ति ।’ कांग्रेस सांसद डा. सुनील शर्माको अस्पतालले दिनदहाडै हजारौं बिरामीलाई ल...
म्यानचेस्टर सिटीको लगातार चौथो जित
काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिट...
फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन...
ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनि...
मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल
काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडे...
आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान÷प्रदान गर्ने दिन ह...