बलिउड अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चित नायिका हुन् । उनले रिफ्युज़ीबाट वेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् । सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो ।

आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई गरेको मायाले पनि बलिउडमा उनको राम्रै छाप छ ।

हुन त उनी कपुर खानदानबाट आएकोले पनि उनको क्रेज हुने नै भयो, ती माथि नवाब परिवारको बुहारी नि परिन् । उनी के खान्छिन् कस्तो लुगा लगाउँछिन् देखि लिएर उनी के गर्दै छिन् भन्ने कुरा पनि उनका फ्यानहरुले चासोका रुपमा लिन्छन् ।

अहिले भारतमा कोरोनाको महामारी व‍्यापक रुपमा फैलिएको छ जस्ले गर्दा कर्फ्यु समेत लगाइएको छ । शुक्रबार बिहान करिना कपुरले उनका दुई सन‍तान र श्रीमान सेफ अलि खानको फोटो सार्वजनिक गरिन् । जहाँ उनले हामी बिदा यसरी मनाउँछौं तपाईँहरुको कस्तो छ भनेर प्रश्न गरेकी छिन् । उनका फेयानहरुले आफु पनि ठिक भएको र कोरोनाको कारण परिवार सँग नै बस्ने कमेन्टहरु गरिरहेका छन् । साथै कान्छो छोराको अनुहार छोपेकोमा रुष्ट पनि बनेका छन‍् ।

तपाईको प्रतिक्रिया