निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन- २ गीतले छोटो समयमै १ मिलियन भिउज पाउन सफल भएको छ ।

गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा रहेको गीतमा गायिका रचना रिमाल र जनक स्वयमको आवाज रहेको छ । मुनामदन- २ गीतको संगीत समायोजन राजु कार्कीले गरेका छन् भने गीतको भिडियोमा आकाश श्रेष्‍ठ र याङसु श्रेष्‍ठले अभिनय गरेका छन् । जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको निर्देशन रहेको छ।

मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपानेको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ।

मुनामदन- २ को भिडियो;

तपाईको प्रतिक्रिया