काठमाण्डौं ।

नविन गजमेरको शब्द , संगीत र स्वरमा रहेको नेपाली केटो गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमको सम्वादहरुलाई गीतमा समेटिएको छ । सुरज खनालको छायाँकन , विकाश दाहालको सम्पादन तथा निशान कडेंलको निर्देशन भिडियोमा रहेको छ । नेपाली केटो गीतको भिडियोमा सिर्सन सिंह बलको , प्रिन्सिका श्रेष्ठ र नविन श्रीष मगरको अभिनय रहेको छ ।

नेपाली केटो गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया