Mohan Birahi Sirpali Doha Qatar
नेपाली सांगीतिक क्षेत्रमा बिगत बर्ष देखि नै तेक्निसन गरेका कृष्ण सेन्चुरी अरिब २ बर्ष देखि रोजगारी को सिलसिलामा कतार मा कर्यारत रहेता पनि नेपालि म्युजिक क्षेत्रमा सक्रिय छन् ।
बिनोद लिम्बू को सुमुधुर स्वर मोनि ताम्लिङ को लय सिर्जना गजेन्द्र राई काे शब्द मा रहेकाे [‘मुटुमा राख्छु तिमीलाइ ] आधुनिक गित बजारमा सार्वजानिक भएकाे छ।
उक्त गित को म्युजिक भिडियाेमा निर्देशन कृष्ण सेन्चुरी ले गर्नु भएको छ सम्पादन राेशन धिताल र बिरेन मादेन काे छाँयाङकन मा निरु तामङ र सङगम परियार काे अभिनय रहेकाे छ ।
binod limbu Offical Youtub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
‘मुटुमा राख्छु तिमीलाइ को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस