चर्चित लोकदोहोरी गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल पछिल्लो समय सामाजिक सञ्जाल मा चिनिएकी छिन्। उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रसाईँसँग गाएको दोहोरी बाट उनी धेरै चिनिएकी हुन् । त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनी सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरू निकालेकी छिन् भने धेरै गीतहरूमा आवाज पनि दिएकी छिन्।

तपाईको प्रतिक्रिया