काठमाडौँ – तरुण नेत्री, संचारकर्मी, कलाकार तथा लेखिका बिमला हुमागाईं(बोध शर्मा) तरुण बिभागको निर्णय नेपाली कांग्रेस “तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रिय सदस्य” मा मनोनयन भएकी छिन।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्रि एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीले संचारउद्धमी तथा तरुण नेता बिमलालाइ एक कार्यक्रम बीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।
तरुण नेता बिमला हुमागाईं बोधलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सदस्य”मा मनोनित गरिएको नेपाली कांग्रेस तरुण बिभाग प्रमुख एवम पुर्व मन्त्रि शंकर भण्डारीले बताएका छन् ।
आफुले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागि पर्ने कुरा युवा नेत्री बिमलाले जानकारी गराएकी छिन ।










