अमेरिकामा तीन पूर्व मिस नेपालहरु एकसाथ देखिएका छन्।

पूर्व मिस नेपालहरु मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन्।

अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन्।

सौन्दर्य प्रतियोगीतामा निर्णायकको रुपमा सहभागी भएका उनीहरुमध्ये श्रृङ्खला भने अध्ययनका लागि पनि त्यहाँ साउन २९ गते त्यहाँ गएकी थिइन्।

तपाईको प्रतिक्रिया