काठमाण्डौं ।
७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ ।

अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा , अर्जुन , अपर्ण , रितिका , सुजता , अमृतको अभिनय रहेको छ ।

’छुवाछुत ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया