नेकपा (एकिकृत समाजबादि)को जन बर्गिय सँगठन युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले मिती २०७८/०६/१६ गते सनिबारको दिन भक्तपुर नगरपालिका ३ स्थित अजिमा पर्टिप्यलेसमा युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी अध्यक्ष क. रन्जन मोहन सैन्जु को अध्यक्षतामा संघका केन्द्रिय उपाध्यक्ष क. नितेश पौडेलको प्रमुख आतिथ्यमा युवा संघ नेपाल भक्तपुरको भेला सम्पन गर्यो ।
उक्त भेलामा प्रमुख अतिथि संघको उपाध्यक्ष क.नितेश पौडेलले युवाहरूलाई पार्टीले देखाएको समाजबादको बाटोमा हिड्न प्रोत्साहित गर्नुभयो साथै युवाहरूलाई एकीकृत गरेर अघि बढनुपर्नेमा जोड दिदै नवनिर्वाचित जिल्ला र नगर कमिटी पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो। युवा संघ नेपाल केन्द्रिय अनुशासन बिभाग अधक्ष्य क.दिपक थापाले भक्तपुरमा युवाहरू युवा संघ नेपाल प्रती आकर्षित भएको र संगठित गराएर अघि बढाउने बताउनु भयो । सम्पन्न भेलाबाट जिल्ला कमिटि र ४ ओटै नगर कमिटि घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्य कमरेडहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना युवा संघ नेपाल केन्द्रिय सचिबालय तथा युवा संघ भक्तपुर जिल्ला इन्चार्ज क. तेज बहादुर श्रेष्ठले दिनुभयो । युवा संघ नेपाल जिल्ला कमिटी र नगर कमिटीको नाम लिस्ट यस् प्रकार छ :