काठमाडौ : मिस ग्राण्ड नेपाल २०२१को ताज बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका हुन।

उक्त प्रतियो गीताको जुरी प्यानलमा राज भाइ सुवाल , जयान सुब्बा मानन्धर , सरोज प्याकुरेल , दिपक घिमिरे र रोस्ना बस्नेतको जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ५ जना सुन्दरीहरुले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२१ का सबै बिजेताहरुले नगद रु ५०- ५० हजारको साथै, कम्पनी Goodwill Ambassador, ५० हजार बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ , मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्।

मिस ग्रान्ड नेपाल २०२१ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठ को भिडियोग्राफी रहेको थियो।

ताज लगाउने पाँच प्रतिस्पर्धीहरु : सिरहाकी निशु कुमारी शाह मिस ग्राण्ड नेपाल , काठमाडौकी सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपाल ,हेटौंडाकी मनिषा छिनाल मिस ल्यान्डस्केपस नेपाल, झापाकी वविता आचार्य मिस स्कुवा नेपाल , पोखराकी प्रमिला विश्वकर्मा मिस मल्टिनेशनल नेपाल भएका छन् । १५६ जना प्रतिस्पर्धीहरु सङ यिनिहरुले प्रतिस्पर्धा गरेका थिए । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षा देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्षा बाट ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो। क्रायक्रममा प्रमुख अतिथिमा आनी भिम सुवा गुरुङ ,अतिथिहरुमा ,किसन राज सिङ , राजु श्रेष्ठ , अम्बिका अर्याल ,प्रकाश कुँवर लगायतका व्यक्तित्वहरु रहनुभयको थियो।

अन्य टाइटल हरुमा :
१) मिस इनोसेन्ट – यशोदा रेग्मी – मिस एक्टिभ्स – ममता बुढा क्षेत्रि – मिस स्पोन्टेनियस – मनिषा छिनाल
– मिस बेस्ट फिगर – ममता मल्ल -५) मिस परशनालिटी – वर्षा राणा – मिस फोटोजेनिक – सपना कार्की
-मिस बेस्ट वाक – प्रमिला विश्वकर्मा – मिस मल्टिमिडिया – वविता आचार्य – मिस बेस्ट स्पिच – सोनाली सापकोटा
-मिस इन्टेलुक्च्युल – निशु शाह -मिस कोन्जेनियालिटी – निशु कुमारी शाह – मिस ट्यालेन्ट – वविता आचार्य
– मिस हार्ड वोर्किङ – सोना कुमारी यादव – मिस फ्रेन्डली – अन्जली थापा- मिस बेस्ट हेयर – अस्मिता तामाङ
– मिस ग्ल्यामर – ममता बुढा क्षेत्रि- मिस बेस्ट स्माइल – डिम्पल खरेल – मिस बेस्ट स्किन – सुर्जिना श्रेष्ठ
– मिस कन्फिडेन्ट – सोनाली सापकोटा

तपाईको प्रतिक्रिया