मोहन गमाल र यज्ञराज सेढाइको प्रस्तुति रहेको ,नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज अनि शंकर अधिकारी घायलको गीत र निर्देशन रहेको दिलमा छुदै गयौ बोलको भिडियो बुढासुब्बा डिजिटल बाट रिलिज गरिएकोछ , भिडियोमा गायक / गायिका लाई प्रस्तुत गरिएकोछ सुमधुर मेलोडी गीत लाई सुन्दर लोकेशन मा क्यामरा मा बिश्वास भण्डारीले कैद गरेकाछन भने बिश्वास कै सम्पादन र कलर रहेकोछ डिके हमालको श्रीङार अनि प्रकाश राहुल कोइराला को रहेकोछ भने शंकर अधिकारी घायलको निर्देशन रहेकोछ।

https://youtu.be/eU5qANWxXGI

तपाईको प्रतिक्रिया