काठमाडौं । बेलायत निवासी साहित्यकार, गीतकार कल्पना आङबुहाङको दुई वटा पुस्तक यहि आउँदो चैत १२ गते सनिबार चलचित्र बिकाश बोर्डको हलमा बिमोचन हुने भएको छ।

लामो समय देखि गीति लेखन तथा साहित्य लेखनमा उल्लेखनिय योगदान पुर्याउदै आएकी उनको २ कृति नरुनु आमा र मेरी आमा सार्बजनिक हुन लागेको हो।

तपाईको प्रतिक्रिया