काठमाण्डौं ।
गायक जिवन कुवँरको स्वरमा रहेको हृदयविदारक‘माफी’ गीतको भिडियो सार्वजनिक भएको छ । परिवारको हजारौ सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा तातो घाममा जिवनको समपर्ण गरेको नेपाली युवाको पिडालाई गीतमा समेटिएको छ । होमनाथ कुवँरको शब्द तथा विनय खत्रीको लय सिर्जना गीतमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा राज केसीको निर्देशन भिडियोमा रहेको छ । ‘माफी’ गीतको भिडियोमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय देख्न सकिन्छ ।
‘माफी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।