विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले अग्रता लिएका छन् । १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ
बारा, ३१ बैसाख। ललाई फकाई बिभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका ए...
मोरङको बेलबारीका ७७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
विराटनगर ÷ मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक साम...
मासाप्टेनमा मेला ः लोक गीतको लोकार्पण ताराबहादुर बुढाथोकी
विषय प्रवेश ः “नेपाल हामे कति छ राम्रो संस्कृति पवित्र । लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।” –महाकवि देवकोटा प...
दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ
जुबा: संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण सुडानमा हाल पाँच लाख ५९...
सेयर बजार बुधबार १३.८४ अंकले घट्यो
महेश भट्टराई / काठमाण्डू: सेयर बजार बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.८४ विन्दुले घटेर २६२०.३९ अंकमा आएको छ । ...
नाइजरमा बम विस्फोट हुँदा आठ जना सुन खानी मजदुरको मृत्यु
नियामे, नाइजर : नाइजरको पश्चिमी क्षेत्र तिलाबेरीमा भएको एक विष्फोटक घटनामा परी सुन खानीमा कार्यरत आठ जना मजदुरको दुःखद न...