शंकर अधिकारी घायलको गीत र लेखन/अनि निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको अफिसियल भिडियो हाइलाइट म्युजिक युटुब च्यानल बाट रिलिज गरिएकोछ नित्याशिवा/ पुरुषोत्तम न्यौपाने को स्वरमा,!माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियो ले बोकेकोछ। शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनयमा राहुल कोइराला को छायांकन डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य मा प्रेम शर्मा पौडेलको सम्पादन अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।

तपाईको प्रतिक्रिया