काठमाडौं : रंग पत्रकार एवं संगीतकार लक्ष्मण पोखरेलको सगीत तथा गायिका एलिना चौहानको स्वरमा तिज गीत रेकर्डिङ भड़को छ । अहिलेकी चर्चित गायिका चौहानको स्वरमा ‘अम्रिकाबाटै हो उसले पठाको’ बोलको तिजको गीत रेकर्डिङ भएको हो ।

गीतकार नारायण रेग्मीको शब्द रहेको गीतमा अर्जुन नेपालीको एरेन्ज रहेको छ । गीत साउन १ गते भिडियोसहित सार्वजनिक हुने संगीतकार पोखरेलले बताएका छन् । यो तिजको गीतबाट गायिका चौहान र गीतकार रेग्मी पनि उत्साहित भएको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया