थाइल्यान्ड मा सम्पन्न भएको WE QUEEN MISS & MRs DIVA WORLDWIDE 2021 मा झापाकी मनिशा राजवंशी ले First Runner Up को ताज हात पारिकी हुन! झापामा जन्मिएर पढाई लाई मास्टर डिग्री सकाउनै लागेकी मनिशा ले यस अगाडी पनि Mr & Miss Rajbanshi 2018 2th Runner Up ,Miss Grece Kathmandu 2th Runner Up
को ताज जितिसकेको हुन! सामज सेवामा पनि उत्तिकै रुचि राख्ने मनिशा राजवंशी लाई New Rise Entertainment ले MISS DIVA WORLDWIDE NEPAL 2021 को बिजेता भएपछि WE QUEEN MISS & MR DIVA WORLDWIDE 2021 मा प्रतिस्पर्धा गर्न नेपाल बात पठाएको थियो! फाईनल घोषणा जनवरी 27 -2022 मा थाइल्यान्डमा भएपनी कोभिड को कारणले गर्दा नेपालमा भने जुलाई 11-2022 मा क्राउनिङ गर्दै उनलाई ताज पहिराईएको थियो! थाइल्यान्डमा सम्पन्न भएको QUEEN MISS & MR DIVA WORLDWIDE 2021 मा फिलिपिन्स ,थाइल्यान्ड ,चिना,भारत ,अस्ट्रिया,अमेरिका,मलेसिया ,इन्डोनेशिया ,कोलम्बिया , म्यानमार लगायत देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरेकाथिए!मलेसिया कि सुन्दरी बिजेता हुदा हाम्रा नेपाल का चेली मनिशा राजवन्शीले बाकी देशका सुन्दरी हरुलाई पछाडी पार्दै First Runner Up को ताज हासिल गरेकी हुन !

तपाईको प्रतिक्रिया